२० हजार रुपैयाँ मुनिको फोन किन्न चाहनेका लागि टेक्नो ब्राण्डको नयाँ विकल्प
काठमाडौं । नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन 'स्पार्क ३० सी' सार्वजनिक गरेको छ । युवा पुस्तालाई लक्षित गरी ल्याइएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको संयोजन रहेको कम्पनीले जनाएको छ । आजदेखि अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने फोनले गेमिङ, मल्टिटास्किङ र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने वाचा गरेको छ । यसमा ५० मेगापिक्सेलको एचडी प्राइमरी क्यामेरा, ५००० एमएएच ब्याट्री, १२० हर्ज डिस्प्ले जस्ता विशेषता छन् । साथै १२ प्लस एक महिनाको वारेन्टी दिइएको फोनमा १०० दिनसम्...
What's Your Reaction?