साढे १६ हजार मूल्यमै ६ जीबी र्‍याम र १२० हर्ज रिफ्रेस रेट भएको टेक्नो फोन, १०० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी

काठमाडौं । नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन 'स्पार्क ३० सी' सार्वजनिक गरेको छ । युवा पुस्तालाई लक्षित गरी ल्याइएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको संयोजन रहेको कम्पनीले जनाएको छ ।  आजदेखि अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने फोनले गेमिङ, मल्टिटास्किङ र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने वाचा गरेको छ । यसमा ५० मेगापिक्सेलको एचडी प्राइमरी क्यामेरा, ५००० एमएएच ब्याट्री, १२० हर्ज डिस्प्ले जस्ता विशेषता छन् । साथै १२ प्लस एक महिनाको वारेन्टी दिइएको फोनमा १०० दिनसम्...

Sep 30, 2024 - 09:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register