सोमबार ४४.४५ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ ।  आज नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १९ कम्पनीको ९७ लाख १७ हजार ९ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्बमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार […]

Sep 30, 2024 - 10:29
 0
सोमबार ४४.४५ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ ।  आज नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १९ कम्पनीको ९७ लाख १७ हजार ९ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्बमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको १७ करोड ६९ लाख ६४ हजार २७ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा सीईडीबी हाइड्रोपावरकै लगानीकर्ताले सबैभन्द धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register