११ विधामा न्यासआईटी अवार्ड वितरण, क-कसले पाए ?

  काठमाडौं । नेसनल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (न्यासआईटी)ले ११ विधामा अवार्ड वितरण गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै न्यासआईटीले विभिन्न विधामा उत्कृष्ट ठहरिएका कम्पनी एवं परियोजनालाई पुरस्कृत गरेको हो । यसअन्तर्गत टर्सीयरी स्टुडेन्ट प्रोजेक्ट (अन्डरग्र्याड) विधामा मनिटरिङ सिटी एयर क्वालिटी इन्डेक्स (वायु) परियोजनाले अवार्ड जित्न सफल भएको छ । त्यस्तै सजिलो सेवाले मार्केटप्लेसेज विधामा अवार्ड पायो भने काठमाडौ लिभिङ ल्याब्स कन्सल्टले तयार पारेको बाटो भेहिकल राउटिङ सिस्टमले ट्रान्सपो...

Sep 30, 2024 - 09:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register