ओमनका विदेशमन्त्री काठमाडौं आइपुगे, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं । ओमनका विदेशमन्त्री सयद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको निमन्त्रणामा सोमबार साँझ काठमाडौं अवतरण भएका हुन् । उनी यहाँ दुई  दिन रहनेछन् । त्यस क्रममा उनले समकक्षी आरजूसहित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहितसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

Aug 26, 2024 - 13:19
 0
ओमनका विदेशमन्त्री काठमाडौं आइपुगे, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं । ओमनका विदेशमन्त्री सयद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी काठमाडौं आइपुगेका छन् ।

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको निमन्त्रणामा सोमबार साँझ काठमाडौं अवतरण भएका हुन् ।

उनी यहाँ दुई  दिन रहनेछन् । त्यस क्रममा उनले समकक्षी आरजूसहित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहितसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register