विवादित बनेपछि हटाइएको मानिसको चित्र बनाउन सक्ने एआई फिचर पुनः फर्काउँदै गुगल

  काठमाडौं । गुगलले आफ्नो एआई टुल जेमिनाईमा मानिसहरूको चित्र बनाउन मिल्ने फिचरलाई पुनः फर्काउने भएको छ । ऐतिहासिक दृश्यलाई गलत ढङ्गले देखाएको भन्दै चर्को आलोचना भएपछि गत फेब्रुअरीदेखि स्थगित जेमिनाईको त्यस्तो फिचर पुन: सञ्चालनमा ल्याइने भएको हो । गुगलले प्रकाशित गरेको एक ब्लग अनुसार पहिलो चरणमा यो फिचर जेमिनाई एड्भान्समा मात्र उपलब्ध हुनेछ । जुन जेमिनाईको स:शुल्क भर्सन हो । अहिले जेमिनाईको नि:शुल्क भर्सनमा जनावर, वस्तु, भूभाग, चित्र आदिको तस्विर बनाउन सकिन्छ । तर मान्छेहरूको तस्विर बनाउन भने सकिँदैन । ...

Sep 2, 2024 - 13:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register