नेपालमै पहिलो पटक सफ्टवेरिका कलेजमा सुरु भयो ६ महिनासम्म चल्ने रोबोट युद्ध-रोबो वारियर्स लिग

  काठमाडौं । सफ्टवेरिका कलेजमा आजदेखि रोबोटहरूको युद्ध अर्थात् रोबो वार ब्याटल लिग सुरु भएको छ । नेपालमै पहिलो पटक छ महिनासम्म चल्नेगरी रोबो वारियर्स लिग २०२४/२५ को सुरुवात भएको हो ।  यस लिगमा कलेजका विद्यार्थीहरूले निर्माण गरेका २४ भन्दा बढी बोटहरूलाई प्रतिस्पर्धा गराइने छ । लिग पोइन्टमा आधारित भएर सबैभन्दा बढी अङ्क प्राप्त गर्ने टोली विजेता हुनेछ ।  लिगमा प्रथम हुने समूहले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उसैगरी द्वितीय र तृतीय हुने समूहले क्रमश: एक लाख र पाँच हजार रुपैयाँ प्राप्त ...

Sep 2, 2024 - 09:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register