पोखरीमा डुबेर बालकको मृत्यु

उदयपुर, ११ भदौ । उदयपुरको त्रियुगा नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । त्रियुगा–१३ बरुवा बसपार्क नजिक सात वर्षीय रिचेस राईको सार्वजनिक जमिनको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन चापागाईले जानकारी दिनुभयो । मृतक बालक सहित तीन जना बालकहरू पोखरीमा नुहाउन गएको बेला रिचेसको भने [...] The post पोखरीमा डुबेर बालकको मृत्यु appeared first on Jhapa Online.

Aug 27, 2024 - 12:56
 0
पोखरीमा डुबेर बालकको मृत्यु

उदयपुर, ११ भदौ । उदयपुरको त्रियुगा नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

त्रियुगा–१३ बरुवा बसपार्क नजिक सात वर्षीय रिचेस राईको सार्वजनिक जमिनको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन चापागाईले जानकारी दिनुभयो । मृतक बालक सहित तीन जना बालकहरू पोखरीमा नुहाउन गएको बेला रिचेसको भने डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

The post पोखरीमा डुबेर बालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register