नाडा अटो शो : यस्ता छन् दुई पाङ्ग्रेका भेरियन्ट (तस्वीरहरू)

काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘नाडा अटो शो २०२४’ भदौ ११ देखि सुरु भएको छ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)ले आयोजना गरेको यस प्रदर्शनीमा २४ वटा चार पाङग्रे ब्रान्डहरू, १९ वटा दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ वटा साना खाले व्यावसायिक सवारी साधनहरू राखिएका छन्। प्रदर्शनी भदौ १६ गतेसम्म चल्ने छ। तस्वीरहरु–  

Aug 28, 2024 - 07:55
 0
नाडा अटो शो : यस्ता छन् दुई पाङ्ग्रेका भेरियन्ट (तस्वीरहरू)

काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘नाडा अटो शो २०२४’ भदौ ११ देखि सुरु भएको छ ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)ले आयोजना गरेको यस प्रदर्शनीमा २४ वटा चार पाङग्रे ब्रान्डहरू, १९ वटा दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ वटा साना खाले व्यावसायिक सवारी साधनहरू राखिएका छन्।

प्रदर्शनी भदौ १६ गतेसम्म चल्ने छ।

तस्वीरहरु

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register