साफ यू–२० फाइनल : पहिलो हाफमा नेपाल १ गोलले पछाडि

काठमाडौं । साफ यू–२० को फाइनल खेलमा पहिलो हाफमा नेपाल १-० गोल अन्तरले पछाडि परेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी फाइनल खेलमा बंगलादेशका लागि मिराजुल स्लामले इन्जुरी समयमा गोल गरेका हुन् ।

Aug 28, 2024 - 10:43
 0
साफ यू–२० फाइनल : पहिलो हाफमा नेपाल १ गोलले पछाडि

काठमाडौं । साफ यू–२० को फाइनल खेलमा पहिलो हाफमा नेपाल १-० गोल अन्तरले पछाडि परेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी फाइनल खेलमा बंगलादेशका लागि मिराजुल स्लामले इन्जुरी समयमा गोल गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register