उपाधि रक्षमा चुक्यो नेपाल, बङ्गलादेश बन्यो च्याम्पियन

झापा, १२ भदौ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको उपाधि रक्षा गर्न नेपाल चुकेको छ । घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बङ्गलादेशले च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको फाइनलमा खेलमा नेपाललाई ४–१ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो । उमेर समूहको प्रतियोगितामा बङ्गलादेशले जितेको यो पहिलो [...] The post उपाधि रक्षमा चुक्यो नेपाल, बङ्गलादेश बन्यो च्याम्पियन appeared first on Jhapa Online.

Aug 28, 2024 - 15:20
 0
उपाधि रक्षमा चुक्यो नेपाल, बङ्गलादेश  बन्यो च्याम्पियन

झापा, १२ भदौ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको उपाधि रक्षा गर्न नेपाल चुकेको छ ।

घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बङ्गलादेशले च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको फाइनलमा खेलमा नेपाललाई ४–१ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो । उमेर समूहको प्रतियोगितामा बङ्गलादेशले जितेको यो पहिलो उपाधि हो । सन् २०१५ र २०१७ मा उपाधि जितेको नेपाल भने तेस्रोपटक उपाधि जित्न चुकेको छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का र माल्दिभ्सको सहभागिता थियो ।

The post उपाधि रक्षमा चुक्यो नेपाल, बङ्गलादेश बन्यो च्याम्पियन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register