दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौं। मन्त्रिपरिषदको बुधबार बसेको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसीलाई नियुक्त गरेको छ । एक मन्त्रीका अनुसार सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत रहेका डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो । फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी टेलिभिजन र रेडियो कार्यक्रमका निर्माता र प्रस्तोता पनि हुन् । यसअघि बोर्डको अध्यक्षमा […]

Aug 29, 2024 - 16:03
 0
दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौं। मन्त्रिपरिषदको बुधबार बसेको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसीलाई नियुक्त गरेको छ । एक मन्त्रीका अनुसार सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत रहेका डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो ।

फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी टेलिभिजन र रेडियो कार्यक्रमका निर्माता र प्रस्तोता पनि हुन् । यसअघि बोर्डको अध्यक्षमा भुवन केसी थिए । उनको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register