माननीयहरुको योगाभ्यासः कोही साँच्चै हल्लिँदै, कोही हल्लिने ‘बाहना’ मात्र खोज्दै… (फोटो-कथा) 

काठमाडौं । प्रधानमन्त्री, मन्त्री तथा संसद्का दुवै सदनका सदस्यहरुले शुक्रबार बिहान एकै थलोमा बसेर योगाभ्यास गरेका छन् ।  संसद् सचिवालयसँगको सहकार्यमा दुवै सदनका सम्पूर्ण सांसदका लागि आयोजना गरिएको ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रममा मन्त्री तथा सांसदहरुले एकै थलोमा योगाभ्यास गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, […]

Aug 30, 2024 - 07:55
 0
माननीयहरुको योगाभ्यासः कोही साँच्चै हल्लिँदै, कोही हल्लिने ‘बाहना’ मात्र खोज्दै… (फोटो-कथा) 

काठमाडौं । प्रधानमन्त्री, मन्त्री तथा संसद्का दुवै सदनका सदस्यहरुले शुक्रबार बिहान एकै थलोमा बसेर योगाभ्यास गरेका छन् । 

संसद् सचिवालयसँगको सहकार्यमा दुवै सदनका सम्पूर्ण सांसदका लागि आयोजना गरिएको ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रममा मन्त्री तथा सांसदहरुले एकै थलोमा योगाभ्यास गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, गृहमन्त्री रमेश लेखक, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, रास्वपाका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायतले पनि योगाभ्यास गरेका छन् ।

कार्यक्रममा जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एलपी भानु शर्माले योग, ध्यान, अध्यात्म र मनोविज्ञानका विधि र सूत्रहरूको प्रयोग र अभ्यास गराएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register