‘पूर्णबहादुरको सारङ्गी’को टिजर सार्वजनिक 

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को टिजर सार्वजनिक भएको छ । चलचित्रमा विजय बराल र प्रकाश मुख्य रूपमा देखिएका छन् । उनीहरूले बुवा (विजय बराल) छोरा (प्रकाश सपुत) को भूमिकामा देखिएका छन् । यस्तै अञ्जना बराइली, बुद्धि तामाङ, माओत्से गुरुङ, मुकुन भुसाल र सरोज पौडेल फिचर्ड छन् । विनोद पौडेल र प्रतीक सुवेदीले बनाएको चलचित्रमा […]

Sep 1, 2024 - 12:37
 0
‘पूर्णबहादुरको सारङ्गी’को टिजर सार्वजनिक 

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को टिजर सार्वजनिक भएको छ ।

चलचित्रमा विजय बराल र प्रकाश मुख्य रूपमा देखिएका छन् । उनीहरूले बुवा (विजय बराल) छोरा (प्रकाश सपुत) को भूमिकामा देखिएका छन् । यस्तै अञ्जना बराइली, बुद्धि तामाङ, माओत्से गुरुङ, मुकुन भुसाल र सरोज पौडेल फिचर्ड छन् ।

विनोद पौडेल र प्रतीक सुवेदीले बनाएको चलचित्रमा एउटा बुवाको सङ्घर्षलाई देखाइएको छ ।

चलचित्र कात्तिक १५ गतेबाट देशभर लाग्दैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register