पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ । आइतबार अध्यक्ष विपुल पोखरेलले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । “महासङ्घको सबैखाले अभियानमा महत्त्वपूणर्ण साथ, सहयोग र रचनात्मक ऊर्जा दिने सबै साथीहरूप्रति आभार प्रकट गर्दै मिति २०८१ असोज ५ गते महासङ्घको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन […]

Sep 1, 2024 - 12:49
 0
पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ ।

आइतबार अध्यक्ष विपुल पोखरेलले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

“महासङ्घको सबैखाले अभियानमा महत्त्वपूणर्ण साथ, सहयोग र रचनात्मक ऊर्जा दिने सबै साथीहरूप्रति आभार प्रकट गर्दै मिति २०८१ असोज ५ गते महासङ्घको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँदछु,” अध्यक्ष पोखरेलले विज्ञप्तिमार्फत भनेका छन् ।

यसअघि पनि महासङ्घले निर्वाचनका लागि पटकपटक मिति तोकेको थियो तर, हुन सकेन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register