इन्द्र जात्राका लागि श्रृङगारिँदै बसन्तपुर दरबार स्क्वायर… (फोटो-कथा) 

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय एवम् धार्मिक स्थल बसन्तपुर दरबार क्षेत्रमा सरसफाइ तथा रंगरोगन गर्न थालिएको छ ।  वर्षा र सहकालका देवता भगवान् इन्द्रको पूजा आराधना गरी मनाइने इन्द्र जात्राको आगमनसँगै बसन्तपुर दरबार स्क्वायरको गद्दी बैठक, कुमारीघर र मन्दिरहरुको रंगरोगन तथा सरसफाइ गर्न थालिएको हो । शहरी तथा भवन निर्माण विभाग अन्तर्गत रहेर पर्यटकीय तथा […]

Sep 2, 2024 - 12:17
 0
इन्द्र जात्राका लागि श्रृङगारिँदै बसन्तपुर दरबार स्क्वायर… (फोटो-कथा) 

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय एवम् धार्मिक स्थल बसन्तपुर दरबार क्षेत्रमा सरसफाइ तथा रंगरोगन गर्न थालिएको छ । 

वर्षा र सहकालका देवता भगवान् इन्द्रको पूजा आराधना गरी मनाइने इन्द्र जात्राको आगमनसँगै बसन्तपुर दरबार स्क्वायरको गद्दी बैठक, कुमारीघर र मन्दिरहरुको रंगरोगन तथा सरसफाइ गर्न थालिएको हो ।

शहरी तथा भवन निर्माण विभाग अन्तर्गत रहेर पर्यटकीय तथा ऐतिहासिक बसन्तपुर दरबार स्क्वायर रङरोगनको काम भइरहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register