साथीलाई आफ्नो मोबाइल प्रयोग गर्न दिँदा उल्टै साइबर अपराधको मुद्दा

काठमाडौं । करिब पाँच महिनाअघि रक्षा शर्मा (नाम परिवर्तन) र सुस्मिता थारूको भेट क्याफेमा काम गर्ने सिलसिलामा भएको थियो । एउटै ठाउँमा काम गर्ने भएपछि उनीहरूको सम्बन्ध घनिष्ट हुँदै गयो । नजिकका मिल्ने साथी भएपछि उनीहरू आफ्नो खर्च जोगाउन सँगै एउटै कोठामा बस्ने निधो गरे ।  केही समयसम्म सम्बन्ध राम्रै थियो । विस्तारै विभिन्न कुरामा उनीहरूको कुरा मिलेन । क्याफेमा समेत वादविवाद गर्न थाले । “हामीले काम गर्दै जाँदा काम गर्ने ठाउँमा उन(शर्मा)ले मलाई मात्र काम लगाउने, गाली गर्ने, मसँग झगडा गर्ने, मेरो रिस गर्ने गरेपछि ...

Sep 1, 2024 - 15:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register