प्रधानमन्त्री ओली भन्छन् – सत्यबाहेक अरु केहीको पनि आयु लामो हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सत्य बाहेक अरु केहीको पनि आयु लामो नहुने बताउँछन् । सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । ‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता नै छैन । सत्य बाहेक अरु केहीको पनि आयु लामो हुँदैन।’ उनले भनेका छन् ।

Sep 4, 2024 - 11:57
 0
प्रधानमन्त्री ओली भन्छन् – सत्यबाहेक अरु केहीको पनि आयु लामो हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सत्य बाहेक अरु केहीको पनि आयु लामो नहुने बताउँछन् ।

सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता नै छैन । सत्य बाहेक अरु केहीको पनि आयु लामो हुँदैन।’ उनले भनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register