एन्फा महिला लिग : संकटा र चन्द्रपुरबीचको खेल गोलरहित बराबरी

काठमाडौं । एन्फा महिला लिग–२०८१ फुटबलमा संकटा फुटबल क्लब र चन्द्रपुर नगरपालिकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा शंकटा र चन्द्रपुरबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीको निरन्तर प्रयासमा पनि गोल हुन सकेन । अर्को खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश दिउँसो ४:१५ बजे आमने सामने […]

Sep 6, 2024 - 10:03
 0
एन्फा महिला लिग : संकटा र चन्द्रपुरबीचको खेल गोलरहित बराबरी

काठमाडौं । एन्फा महिला लिग–२०८१ फुटबलमा संकटा फुटबल क्लब र चन्द्रपुर नगरपालिकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा शंकटा र चन्द्रपुरबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीको निरन्तर प्रयासमा पनि गोल हुन सकेन ।

अर्को खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश दिउँसो ४:१५ बजे आमने सामने हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register