प्रधानमन्त्रीलाई उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिको ध्यानाकर्षण

काठमाडौँ। काठमाडौँ उपत्यकामा नदी आसपासमा २० मिटर छाड्नुपर्ने अदालतको आदेश र काठमाडौँ महानगरको सूचना कार्यान्वयन नगर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिले ज्ञापन पत्र बुझाएको छ । सोमबार सङ्घर्ष समितिले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्रसहित ध्यानाकर्षण गराएको हो । सङ्घर्ष समितिका तर्फबाट सुमन सायमीको नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर […]

Sep 9, 2024 - 08:21
 0
प्रधानमन्त्रीलाई उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिको ध्यानाकर्षण

काठमाडौँ।

काठमाडौँ उपत्यकामा नदी आसपासमा २० मिटर छाड्नुपर्ने अदालतको आदेश र काठमाडौँ महानगरको सूचना कार्यान्वयन नगर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिले ज्ञापन पत्र बुझाएको छ ।

सोमबार सङ्घर्ष समितिले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्रसहित ध्यानाकर्षण गराएको हो । सङ्घर्ष समितिका तर्फबाट सुमन सायमीको नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर उक्त आदेश कार्यान्वयन भए उपत्यकाका लाखौँ मानिसहरू समस्यामा पर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register