एप्पलको स्याटलाइट कनेक्टिभिटी फिचर पहिलो पटक अमेरिका बाहिर पनि, नेपालमा आउला ?

काठमाडौं । पहिलो पटक एप्पलको स्याटलाइट कनेक्टिभिटी फिचर अमेरिका बाहेकका देशमा उपलब्ध हुने भएको छ । एप्पलले यो फिचर बेलायत र क्यानडामा पनि उपलब्ध गराउने भएको हो । सोमबार राति आयोजित एप्पल इभेन्टमा कम्पनीले स्याटलाइट कनेक्टिभिटी फिचरको विस्तारबारे विशेष घोषणा गरेको छ । आईफोन १४ सार्वजनिक गरेसँगै एप्पलको यस फिचरले बढी चर्चा पाएको थियो । यो एउटा यस्तो फिचर हो, जसको सहायताले सेलुलर नेटवर्क नहुने ठाउँबाट आपतकालीन अवस्थामा मेसेज पठाउन सकिन्छ । आईओएस १८ उपलब्ध भएसँगै यो फिचर बेलायत र क्यानडामा प्रयोग गर्न सकिनेछ ...

Sep 10, 2024 - 07:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register