अवैध गाँजा नियन्त्रणमा

सुनसरी, २५भदौ । सुनसरीको बराहक्षेत्र नगरपालिका- ६ स्थित सप्तकोशी नदीबाट बेवारिसे अवस्थामा अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । भदौ २५ गते राती साढे १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नदीमा ३ वटा ट्यूव माथी (८ बोरा) २ सय ४८ किलोग्राम अबैध लागुऔषध गाँजा बग्दै गरेको अवस्थामा फेला पारेको हो [...] The post अवैध गाँजा नियन्त्रणमा appeared first on Jhapa Online.

Sep 10, 2024 - 07:32
 0
अवैध गाँजा नियन्त्रणमा

सुनसरी, २५भदौ । सुनसरीको बराहक्षेत्र नगरपालिका- ६ स्थित सप्तकोशी नदीबाट बेवारिसे अवस्थामा अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

भदौ २५ गते राती साढे १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नदीमा ३ वटा ट्यूव माथी (८ बोरा) २ सय ४८ किलोग्राम अबैध लागुऔषध गाँजा बग्दै गरेको अवस्थामा फेला पारेको हो ।

बरामद भएको गाँजा नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको छ ।

The post अवैध गाँजा नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register