अनुयायीमाथि बलात्कारको आरोप : कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाले पाए सफाइ

झापा, २५ भदौ । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले बलात्कार मुद्दामा अडियो रेकर्ड परीक्षण गर्ने प्राविधिकको विज्ञतामा प्रश्न उठाउँदै जिल्ला अदालत सुनसरीले उनलाई सफाइ दिएको थियो । जिल्लाको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो । मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीश [...] The post अनुयायीमाथि बलात्कारको आरोप : कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाले पाए सफाइ appeared first on Jhapa Online.

Sep 10, 2024 - 16:00
 0
अनुयायीमाथि बलात्कारको आरोप : कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाले पाए सफाइ

झापा, २५ भदौ । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाले सफाइ पाएका छन् ।

उच्च अदालत विराटनगरले बलात्कार मुद्दामा अडियो रेकर्ड परीक्षण गर्ने प्राविधिकको विज्ञतामा प्रश्न उठाउँदै जिल्ला अदालत सुनसरीले उनलाई सफाइ दिएको थियो । जिल्लाको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो । मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीश विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो । सरकारको अब सर्वोच्च जाने बाटो बाँकी रहेको छ।

The post अनुयायीमाथि बलात्कारको आरोप : कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाले पाए सफाइ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register