मोरङमा करेन्ट लागेर दम्पत्तीको मृत्यु

काठमाडौं । मोरङमा करेन्ट लागेर भारतीय दम्पत्तीको मृत्यु भएको छ । बुधबार बिहान बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर भारतको भागलपुर घर भएका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीया कुमादेवी मण्डलको मृत्यु भएको हो । विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी […]

Sep 11, 2024 - 10:19
 0
मोरङमा करेन्ट लागेर दम्पत्तीको मृत्यु

काठमाडौं । मोरङमा करेन्ट लागेर भारतीय दम्पत्तीको मृत्यु भएको छ ।

बुधबार बिहान बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर भारतको भागलपुर घर भएका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीया कुमादेवी मण्डलको मृत्यु भएको हो ।

विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register