आईफोन १६ ले ४५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने

  काठमाडौं । आईफोन १६ सिरिजले ४५ वाट यूएसबी-सी फास्ट चार्जिङ सपोर्ट गर्ने भएको छ । चिनियाँ नियामक निकाय 'चाइना क्वालिटी सर्टिफिकेसन सेन्टर'बाट आईफोन १६ सिरिजका सबै मोडेलले ४५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने जानकारी बाहिरिएको हो ।  सामाजिक सञ्जाल एक्समा श्रिम्पएप्पलप्रो नामका प्रयोगकर्ताले एप्पलको उक्त सर्टिफिकेसन सार्वजनिक गरेका छन् । यसो त यही पोस्ट चिनियाँ सामाजिक सञ्जाल विबोमा पनि राखिएको छ । सो सर्टिफिकेसनमा आईफोन १६ मोडेल ५-१५ भोल्ट र ३ एम्पियरमा परीक्षण गरिएको थियो । यसले उच्चतम् ४...

Sep 12, 2024 - 08:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register