बिर्तामोडको गिरीबन्धु टी इस्टेट अगाडि कुकर बम

झापा, २८ भदौ । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेट उद्योगको गेटअगाडि कुकर बम राखिएको छ। पूर्वपश्चिम राजमार्गदेखि दक्षिणमा रहेको गिरीबन्धु टी इस्टेटको उद्योगको गेट अगाडि पड्काइसकेको कुकर फेला परेको हो । बम राति नै पड्काएको अनुमान गरिएको छ । तर, त्यसबाट कुनै पनि क्षति भएको छैन । बम पड्केको आवाजसमेत नसुनेको स्थानीयले बताएका छन् । [...] The post बिर्तामोडको गिरीबन्धु टी इस्टेट अगाडि कुकर बम appeared first on Jhapa Online.

Sep 13, 2024 - 04:25
 0
बिर्तामोडको गिरीबन्धु टी इस्टेट अगाडि कुकर बम

झापा, २८ भदौ । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेट उद्योगको गेटअगाडि कुकर बम राखिएको छ।

पूर्वपश्चिम राजमार्गदेखि दक्षिणमा रहेको गिरीबन्धु टी इस्टेटको उद्योगको गेट अगाडि पड्काइसकेको कुकर फेला परेको हो । बम राति नै पड्काएको अनुमान गरिएको छ । तर, त्यसबाट कुनै पनि क्षति भएको छैन । बम पड्केको आवाजसमेत नसुनेको स्थानीयले बताएका छन् ।

बमसँगै पर्चा पनि भेटिएको छ । नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको हो । त्यो समूहको आधिकारिकताबारे थाहा हुन सकेको छैन । त्रसित र आतंकित पार्ने उद्देश्यले त्यस्तो क्रियाकलाप गरेको हुनसक्ने टी इस्टेटका सञ्चालक छत्र गिरीले बताए ।

The post बिर्तामोडको गिरीबन्धु टी इस्टेट अगाडि कुकर बम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register