सर्‍यो पत्रकार महासंघको चुनाव

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गतेका लागि सरेको छ । कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ती जारी गर्दै निर्वाचन सरेको जानकारी दिएका हुन् । यसअघि असोज ५ गते निर्वाचन गर्ने तयारी थियो । तर, अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिएपछि निर्वाचन सरेको विष्टले बताए । साथै, मतदाता सूची र निर्वाचन तालिका […]

Sep 13, 2024 - 10:40
 0
सर्‍यो पत्रकार महासंघको चुनाव

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गतेका लागि सरेको छ ।

कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ती जारी गर्दै निर्वाचन सरेको जानकारी दिएका हुन् ।

यसअघि असोज ५ गते निर्वाचन गर्ने तयारी थियो । तर, अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिएपछि निर्वाचन सरेको विष्टले बताए ।

साथै, मतदाता सूची र निर्वाचन तालिका भोली सार्वजनिक गरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register