‘आइडिया एक्लिसेन्स अवार्ड २०२४’ (तस्वीरहरु)

काठमाडौं। ‘इन्टेरियर डिजाइनर’ हरुको छाता संगठन ‘आइडिया नेपाल’ (IDEA Nepal) ले इन्टेरियर डिजाइनरहरुलाई विभिन्न विधामा अवार्ड वितरण गर्दै ‘आइडिया एक्सिलेन्स अवार्ड २०२४’ सम्पन्न गरेको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा भएको अवार्ड वितरण कार्यक्रममा इन्टेनियर डिजानिङ तर्फ १२ वटा विधामा १२ जना इन्टेरियर डिजाइनरहरुलाई अवार्ड दिइएको छ। कार्यक्रममा प्रमुख अवार्ड ‘डिजानर […]

Sep 13, 2024 - 16:20
 0
‘आइडिया एक्लिसेन्स अवार्ड २०२४’ (तस्वीरहरु)

काठमाडौं। ‘इन्टेरियर डिजाइनर’ हरुको छाता संगठन ‘आइडिया नेपाल’ (IDEA Nepal) ले इन्टेरियर डिजाइनरहरुलाई विभिन्न विधामा अवार्ड वितरण गर्दै ‘आइडिया एक्सिलेन्स अवार्ड २०२४’ सम्पन्न गरेको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा भएको अवार्ड वितरण कार्यक्रममा इन्टेनियर डिजानिङ तर्फ १२ वटा विधामा १२ जना इन्टेरियर डिजाइनरहरुलाई अवार्ड दिइएको छ।

कार्यक्रममा प्रमुख अवार्ड ‘डिजानर अफ द इअर’ भने इन्टेरियर डिजाइनर विश्वत्तम श्रेष्ठले पाएका छन्।

तस्वीरहरु –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register