अब अदालतमा पनि टीएमएस नचल्ने

काठमाडौं । सरकारी कार्यालयहरूमा मात्रै नभई अब देशभरका अदालतमा पनि अनलाइन शेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ । एक सूचना जारी गर्दै सर्वोच्च अदालतले उच्च अदालत, जिल्ला अदालत लगायत सम्पूर्ण अदालत तथा निकायमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । यसअघि सरकारले संघ, प्रदेश र स्थानीय तह मातहतका सबै सरकारी कार्यालयहरूमा टीएमएस चलाउन रोक लगाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ भदौमा सरकारी कार्यालयहरूमा टीएमएस नचलाउने...

Sep 14, 2024 - 05:16
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register