संघीय संसदको वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस

काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले   सोमबार राति १२ बजेबाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । । संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन […]

Sep 15, 2024 - 14:56
 0
संघीय संसदको वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस

काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले   सोमबार राति १२ बजेबाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । ।

संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register