सोमबार मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

काठमाडौं ।  सरकारले सोमबार मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गरी मोहम्मद दिवसको अवसरमा बिदा दिइएको जानकारी  दिएको हो  । सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको थियो । मुस्लिम आयोगले यसवर्षको मोहम्मद जयन्ती ३१ भदौमा पर्ने जानकारी गराएकाले बिदा दिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख […]

Sep 15, 2024 - 16:48
 0
सोमबार मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

काठमाडौं ।  सरकारले सोमबार मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गरी मोहम्मद दिवसको अवसरमा बिदा दिइएको जानकारी  दिएको हो  ।

सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको थियो ।

मुस्लिम आयोगले यसवर्षको मोहम्मद जयन्ती ३१ भदौमा पर्ने जानकारी गराएकाले बिदा दिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register