गौरीगञ्जमा सिटी सफारी चार्ज गर्दा गयो ज्यान

झापा, ३१ भदौ । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थितमा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भई करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । हिजो बिहान सवा ९ बजे गौरीगञ्ज–२ का ३३ वर्षीय महेश राजवंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भई करेन्ट लाग्दा घाइते भएका राजवंशीलाई तत्काल उपचारको लागी लाइफलाइन अस्पताल [...] The post गौरीगञ्जमा सिटी सफारी चार्ज गर्दा गयो ज्यान appeared first on Jhapa Online.

Sep 16, 2024 - 06:01
 0
गौरीगञ्जमा सिटी सफारी चार्ज गर्दा गयो ज्यान

झापा, ३१ भदौ । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थितमा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भई करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

हिजो बिहान सवा ९ बजे गौरीगञ्ज–२ का ३३ वर्षीय महेश राजवंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भई करेन्ट लाग्दा घाइते भएका राजवंशीलाई तत्काल उपचारको लागी लाइफलाइन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्याटउना साथ उनको मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट थप अनुसन्धान भइरहेको छ ।

The post गौरीगञ्जमा सिटी सफारी चार्ज गर्दा गयो ज्यान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register