जुनसुकै ब्रान्डका पुराना गाडी दिएर दीपाल ईभी लिन सकिने, ३ लाख रुपैयाँ थप छुटसँगै उपहार पनि पाइने

काठमाडौं । नेपालका लागि चाङ्गन तथा दीपालको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले सोमबारदेखि ‘दीपाल एक्स्चेन्ज कानिर्भल’ क्याम्पेन सुरु गरेको छ । काठमाडौं गैरीधारास्थित सिल्भरओकमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले एक्स्चेन्ज कार्निभलको औपचारिक घोषणा गरेको हो ।  यो क्याम्पेन सोमबारदेखि आउँदो ३ असोजसम्म चल्नेछ । एक्स्चेन्ज कार्निभल बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । यस क्याम्पेन अन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना गाडीसँग दीपाल एस ०७ ईभी साट्न सक्नेछन् । त्यस बाहेक ग्राहकले दीपाल एस ०७ र ए...

Sep 16, 2024 - 13:16
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register