मेची क्याम्पस भद्रपुरका उपप्राध्यापक खरेलको निधन

झापा, १ असोज । मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक पुण्य खरेलको निधन भएको छ । विगत लामो समयदेखि मेची बहुमुखी क्याम्पसमा सेवारत खरेल यही आउँदो फागुन महिनामा निवृत्त हुँदै हुनुहुन्थ्यो । खरेलको आज विहान हृदयघातका कारण निधन भएको हो । एक हप्ता अगाडि मुटुको सामान्य समस्या देखिएपछि उपचारका लागि काठमाडौँ पुगेका खरेलको आज विहान अचानक हृदयघात [...] The post मेची क्याम्पस भद्रपुरका उपप्राध्यापक खरेलको निधन appeared first on Jhapa Online.

Sep 17, 2024 - 11:17
 0
मेची क्याम्पस भद्रपुरका उपप्राध्यापक खरेलको निधन

झापा, १ असोज । मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक पुण्य खरेलको निधन भएको छ ।

विगत लामो समयदेखि मेची बहुमुखी क्याम्पसमा सेवारत खरेल यही आउँदो फागुन महिनामा निवृत्त हुँदै हुनुहुन्थ्यो । खरेलको आज विहान हृदयघातका कारण निधन भएको हो ।

एक हप्ता अगाडि मुटुको सामान्य समस्या देखिएपछि उपचारका लागि काठमाडौँ पुगेका खरेलको आज विहान अचानक हृदयघात भएको थियो ।

The post मेची क्याम्पस भद्रपुरका उपप्राध्यापक खरेलको निधन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register