‘अर्थतन्त्र चलायमान हुनासाथ बैंकिङ क्षेत्रमा बुल आउने निश्चित’

काठमाडौँ । ‘सेयर गुरु’ सुबास चन्द्र भट्टराईले अर्थतन्त्र चलायमान हुना साथ बैंकिङ क्षेत्रमा बुल आउने दाबी गरेका छन् । नराम्रो कम्पनी उचालेर पोर्टफोलियो र इन्डेक्स दुवै नबढ्ने बताउँदै उनले कमजोर कम्पनी बढ्दा कालान्तारमा खाने घाटा नै भएकोले यसमा लगानीकर्तालाई सचेत हुनसमेत उनको आग्रह छ । हाल बैंकहरुको ब्याजदर घट्दा पनि सेयर बजारमा उत्साह देखिएको छैन […]

Sep 18, 2024 - 08:40
 0
‘अर्थतन्त्र चलायमान हुनासाथ बैंकिङ क्षेत्रमा बुल आउने निश्चित’

काठमाडौँ । ‘सेयर गुरु’ सुबास चन्द्र भट्टराईले अर्थतन्त्र चलायमान हुना साथ बैंकिङ क्षेत्रमा बुल आउने दाबी गरेका छन् । नराम्रो कम्पनी उचालेर पोर्टफोलियो र इन्डेक्स दुवै नबढ्ने बताउँदै उनले कमजोर कम्पनी बढ्दा कालान्तारमा खाने घाटा नै भएकोले यसमा लगानीकर्तालाई सचेत हुनसमेत उनको आग्रह छ ।

हाल बैंकहरुको ब्याजदर घट्दा पनि सेयर बजारमा उत्साह देखिएको छैन । नेप्से परिसूचक ३ हजार बिन्दुसम्म पुगेर पुन: २५ सयको बिन्दुमा झरेको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register