फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच

काठमाडौं । डिजिटल भुक्तानी सञ्चालक फोनपेले दशैं-तिहारको अवसर पारी ‘सुपर यात्रा’ अभियान ल्याएको छ । यस अन्तर्गत फोनपेबाट हवाई टिकट किन्दा क्यासब्याक र गिफ्टहरू पाइने भएको छ । कम्पनीका अनुसार नयाँ प्रयोगकर्ताले पहिलोपटक हवाई टिकट बुक गर्दा रु. ३०० क्यासब्याक पाउनेछन् । पहिले नै फोनपे प्रयोग गर्दै आएका प्रयोगकर्ताले भने रु. २०० क्यासब्याक पाउनेछन् । साथै फोनपेले विभिन्न गिफ्टहरू पनि घोषणा गरेको छ, जसमा एक भाग्यशाली विजेताले एक वर्षसम्म हवाई टिकट निःशुल्क पाउनेछन् । त्यस्तै हरेक हप्ता पाँच भा...

Sep 20, 2024 - 07:32
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register