ईपीएसको उत्पादनमुलक तर्फको सीप परीक्षणको नतिजा प्रकाशित (सूचीसहित)

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले उत्पादनमुलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित गरेको छ । गत १८ देखि २४ भदौसम्म भएका सीप परीक्षणमा  ८ हजार ९३२ जना सहभागीमध्ये  ८ हजार १५१ जना उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ । यस्तो छ सूची 

Sep 20, 2024 - 14:53
 0
ईपीएसको उत्पादनमुलक तर्फको सीप परीक्षणको नतिजा प्रकाशित (सूचीसहित)

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले उत्पादनमुलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित गरेको छ ।

गत १८ देखि २४ भदौसम्म भएका सीप परीक्षणमा  ८ हजार ९३२ जना सहभागीमध्ये  ८ हजार १५१ जना उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

यस्तो छ सूची 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register