दशैंको साइतहरु सार्वजनिक, टीका ११ बजेर ३६ मिनेटमा

काठमाडौं ।  यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रवार राति एक सूचना जारी गर्दै  दशैंको साइतहरुबारे जानकारी गराएको हो । समितिका अनुसार  टीका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको छ । घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको […]

Sep 20, 2024 - 16:53
 0
दशैंको साइतहरु सार्वजनिक, टीका ११ बजेर ३६ मिनेटमा

काठमाडौं ।  यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रवार राति एक सूचना जारी गर्दै  दशैंको साइतहरुबारे जानकारी गराएको हो ।

समितिका अनुसार  टीका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको छ ।

घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको समितिले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register