अमेरिकाको सेयर बजार अल टाइम हाई बिन्दुमा

काठमाडौँ । अमेरिकाको सेयर बजार अल टाइम हाई बिन्दुमा पुगेको छ । अमेरिकाको सेयर बजार सूचक डाउ जोन्स र एसएन्डपी-५०० दुवै सूचक अल टाइम हाई बिन्दुमा पुगेका हुन् । डाउ जोन्स ५२२ अंकले बढेर ४२ हजार बिन्दु पार गरेको छ भने एसएन्डपी-५०० सूचक पनि १.७ प्रतिशतले बढेर ५ हजार ७ सय बिन्दुमा पुगेको छ । […]

Sep 20, 2024 - 12:45
 0
अमेरिकाको सेयर बजार अल टाइम हाई बिन्दुमा

काठमाडौँ । अमेरिकाको सेयर बजार अल टाइम हाई बिन्दुमा पुगेको छ । अमेरिकाको सेयर बजार सूचक डाउ जोन्स र एसएन्डपी-५०० दुवै सूचक अल टाइम हाई बिन्दुमा पुगेका हुन् ।

डाउ जोन्स ५२२ अंकले बढेर ४२ हजार बिन्दु पार गरेको छ भने एसएन्डपी-५०० सूचक पनि १.७ प्रतिशतले बढेर ५ हजार ७ सय बिन्दुमा पुगेको छ ।

बुधबार अमेरिकी केन्द्रिय बैंकले ब्याजदर कटौती गरेसँगै सेयर बजारमा बढोत्तरी देखिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अमेरिकी सेयर बजारमा उत्साह देखिँदा टेस्लाको सेयर मूल्य ७.३६ प्रतिशत, मेटाको ३.९ प्रतिशत र एप्पलका सेयर मूल्य ३.७१ प्रतिशतले बढेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register