इपीएसको स्किल र कम्पिटेन्सी टेस्टको नतिजा आयो

झापा, ४ भदौ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको सीप परीक्षणको नतिजा प्रकाशित गरेको छ । ईपीएस शाखाले शुक्रबार कोरियन भाषा ९ईपीएस टोपिक २०२३ यूबीटी०को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित गरेको हो । गत १८ देखि २४ भदौसम्म भएको सीप परीक्षणमा ८ हजार ९३२ जना सहभागी भएका थिए । त्यसमध्ये ८ हजार [...] The post इपीएसको स्किल र कम्पिटेन्सी टेस्टको नतिजा आयो appeared first on Jhapa Online.

Sep 20, 2024 - 15:14
 0
इपीएसको स्किल र कम्पिटेन्सी टेस्टको नतिजा आयो

झापा, ४ भदौ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको सीप परीक्षणको नतिजा प्रकाशित गरेको छ ।

ईपीएस शाखाले शुक्रबार कोरियन भाषा ९ईपीएस टोपिक २०२३ यूबीटी०को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित गरेको हो । गत १८ देखि २४ भदौसम्म भएको सीप परीक्षणमा ८ हजार ९३२ जना सहभागी भएका थिए । त्यसमध्ये ८ हजार १५१ जना उत्तीर्ण भएको ईपीएस शाखाले जनाएको छ ।

The post इपीएसको स्किल र कम्पिटेन्सी टेस्टको नतिजा आयो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register