आईफोन १६ प्रो किन्न औसत नेपालीले १० महिना बढी काम गर्नुपर्ने !

काठमाडौं । विश्वका विभिन्न बजारमा आजदेखि आईफोन १६ सिरिजको बिक्री सुरु भएको छ । नेपालमा भने यो १६ सिरिज भित्रिन केही साता लाग्ने बताइएको छ ।  आईफोन १६ सिरिज आएसँगै पिकोडी डटकमले ‘आईफोन इन्डेक्स २०२४’ सार्वजनिक गरेको छ, जसमा ५२ देशको सूची प्रस्तुत भएको छ । उक्त रिपोर्ट अनुसार स्विजरल्यान्डका औसत नागरिकले चार दिन काम गर्दा ९९९ डलर पर्ने आईफोन १६ प्रो खरिद गर्न सक्छन् । अमेरिकाका औसत नागरिकलाई ५.१ दिन, अस्ट्रेलिया र सिङ्गापुरका नागरिकलाई ५.७ दिन काम गर्नुपर्ने रिपोर्टमा उल्लेख छ । ...

Sep 20, 2024 - 12:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register