नेपाल फिफा बरियता एक स्थान तल झर्यो

झापा, ४ भदौ । फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपाल वरियताको १७६ औँ स्थानमा पुगेको छ । नेपालले पछिल्लो फिफा विन्डोमा कुनै प्रतिस्पर्धा गरेन । दक्षिण एसियाली वरियतामा नेपाल भन्दामाथि भारत १२६ र माल्दिभ्स १६३औँ स्थानमा छन् । यसैगरी भुटान १८४, बङ्गलादेश १८६, पाकिस्तान [...] The post नेपाल फिफा बरियता एक स्थान तल झर्यो appeared first on Jhapa Online.

Sep 20, 2024 - 15:06
 0
नेपाल फिफा बरियता एक स्थान तल झर्यो

झापा, ४ भदौ । फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपाल वरियताको १७६ औँ स्थानमा पुगेको छ । नेपालले पछिल्लो फिफा विन्डोमा कुनै प्रतिस्पर्धा गरेन । दक्षिण एसियाली वरियतामा नेपाल भन्दामाथि भारत १२६ र माल्दिभ्स १६३औँ स्थानमा छन् । यसैगरी भुटान १८४, बङ्गलादेश १८६, पाकिस्तान १९७ स्थान र श्रीलङ्का २००औँ स्थानमा छन् । वरियताको शीर्षस्थानमा अर्जेन्टिना यथावत् छ । यसैगरी फ्रान्स, स्पेन, इङ्गल्यान्ड, ब्राजिल, बेल्जियम छन् ।

The post नेपाल फिफा बरियता एक स्थान तल झर्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register