इजरायलको पछिल्लो आक्रमणमा १४ प्यालेष्टिनीको मृत्यु

एजेन्सी  ।  इजरायलले गरेको ट्याङ्क र हवाई हमलामा कम्तीमा १४ जना प्यालेष्टिनीहरूको मृत्यु भएको  रोयटर्सले जनाएको छ । मध्य गाजामा रहेको नुसिरात शरणार्थी शिविरमा इजरायली ट्याङ्कले हमला गरेका थिए  भन उत्तरमा  हवाई हमला गरिएको थियो । रोयटर्सका अनुसार   इजरायली ट्याङ्क इजिप्टको सीमा नजिक उत्तर पश्चिमी रफाहतिर बढिरहेको स्थानीयहरूले बताएका छन् । रफाहमा अभियान चलाइरहेको सुरक्षा […]

Sep 20, 2024 - 17:45
 0
इजरायलको पछिल्लो आक्रमणमा १४ प्यालेष्टिनीको मृत्यु

एजेन्सी  ।  इजरायलले गरेको ट्याङ्क र हवाई हमलामा कम्तीमा १४ जना प्यालेष्टिनीहरूको मृत्यु भएको  रोयटर्सले जनाएको छ ।

मध्य गाजामा रहेको नुसिरात शरणार्थी शिविरमा इजरायली ट्याङ्कले हमला गरेका थिए  भन उत्तरमा  हवाई हमला गरिएको थियो ।

रोयटर्सका अनुसार   इजरायली ट्याङ्क इजिप्टको सीमा नजिक उत्तर पश्चिमी रफाहतिर बढिरहेको स्थानीयहरूले बताएका छन् ।

रफाहमा अभियान चलाइरहेको सुरक्षा बलले गत हप्ता सयौँ आतंकवादीलाई मारेको इजरायली सेनाको दाबी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register