वयस्क हात्ती मृत फेला

बारा। बारास्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ। जिल्लाको कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय कोल्हबीले जानकारी दिएको छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ। हात्तीको सुँडमा सामान्य खतसँगै केही रगतको टाटा समेत देखिएको छ।

Sep 22, 2024 - 05:53
 0
वयस्क हात्ती मृत फेला

बारा। बारास्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ। जिल्लाको कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय कोल्हबीले जानकारी दिएको छ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ। हात्तीको सुँडमा सामान्य खतसँगै केही रगतको टाटा समेत देखिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register