जापानले विकास गर्‍यो सिसाको झ्याललाई फाइभजीको टावर बनाइदिने प्रविधि

काठमाडौं । आजकल विभिन्न देशमा फाइभजी मोबाइल सेवा सञ्चालनमा छ । यसबाट धेरैले उच्च गतिको इन्टरनेटको मजा पनि लिइरहेका छन् । तर विश्वभर फाइभजी नेटवर्कको विस्तार चुनौतीपूर्ण छ । उच्च फ्रिक्वेन्सीका सिग्नलहरू टाढासम्म यात्रा गर्न नसक्नु नै फाइभजी विस्तारको ठूलो चुनौती हो । यसर्थ फोरजी भन्दा फाइभजीका बेस स्टेसन (टावर) धेरै राख्नुपर्ने हुन्छ ।  जापानमा यही समस्याको लागि टेलिकम कम्पनीहरूले नवीन समाधान निकालेका छन् । मोबाइल क्यारियर एनटीटी, सिसाको काम गर्ने एजीसी र पूर्वाधार कम्पनी जेटावरको सहकार्यमा ‘फ्युचरिस्टिक ग्लास एन्ट...

Sep 22, 2024 - 10:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register