दुर्गा प्रसाईं पक्राउ… (फोटो-कथा)

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई भक्तपुर उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरी अदालतमा पेश गर्नको लागि अदालत लगिएको छ । साईबर ब्यूरोबाट उनलाई अदालत लगिएको हो । उनलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले हतकडी लगाएर गिरफ्तार गरेको छ । बाँकी तस्विरमा […]

Sep 22, 2024 - 12:29
 0
दुर्गा प्रसाईं पक्राउ… (फोटो-कथा)

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई भक्तपुर उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी अदालतमा पेश गर्नको लागि अदालत लगिएको छ । साईबर ब्यूरोबाट उनलाई अदालत लगिएको हो ।

उनलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले हतकडी लगाएर गिरफ्तार गरेको छ । बाँकी तस्विरमा हेनुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register