जाइस अप्टिक्स भएको प्रिमियम स्मार्टफोन ‘भिभो भी ४०’ नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । चिनियाँ मोबाइल निर्माता भिभोले नेपाली बजारमा नयाँ स्मार्टफोन भिभो भी ४० सार्वजनिक गरेको छ । राजधानीमा हालै एक कार्यक्रम गर्दै कम्पनीले यो फोन अनावरण गरेको हो । जाइस इन्जिनियरिंगसँगको सहकार्यमा यो फोनमा पोट्रेट फोटोग्राफीको लागि विशेष सिस्टम रहेको छ, जसमा एआई थ्रीडी स्टुडियो लाइटिङको सुविधा पनि छ । फोनमा ५,५०० एमएएच क्षमताको ब्याट्री र थ्रीडी कर्भ स्क्रिन छ, जसमा १२० हर्जको रिफ्रेश रेट दिइएको छ । सिनेम्याटिक भिडिओ खिच्नका लागि यो फोन उपयुक्त रहेको कम्पनीको भनाइ छ । ५० मेगापिक्सलको क्यामेरा रहेको यो फोन ...

Sep 22, 2024 - 12:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register