अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४१ कामय रहँदा बिक्री दर १३४ रुपैयाँ ०१ पैसा रहेको छ । त्यस्तै १ युरोको खरिद दर आज १४८ रुपैयाँ ९२ पैसा कायम भएको छ भने बिक्री दर १४९ […]

Sep 23, 2024 - 03:21
 0
अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४१ कामय रहँदा बिक्री दर १३४ रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै १ युरोको खरिद दर आज १४८ रुपैयाँ ९२ पैसा कायम भएको छ भने बिक्री दर १४९ रुपैयाँ ५९ पैसा रहेको छ । आइतबार १ युरोको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसा रहेको थियो ।

त्यसैगरी आज पाउण्ड स्टर्लिङको खरिद दर १७७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा कामय भएको राष्ट्र बैंकले जनाएको छ । हिजो यस मुद्राको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसा रहेको थियो ।

यस्तो छ आजको विनिमय दर

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.41 134.01
eur (European Euro)
1 148.92 149.59
gbp (UK Pound Sterling)
1 177.73 178.53
chf (Swiss Franc)
1 156.93 157.63
aud (Australian Dollar)
1 90.81 91.21
cad (Canadian Dollar)
1 98.31 98.75
sgd (Singapore Dollar)
1 103.37 103.83
jpy (Japanese Yen)
10 9.27 9.31
cny (Chinese Yuan)
1 18.92 19.01
sar (Saudi Arabian Riyal)
1 35.55 35.71
qar (Qatari Riyal)
1 36.59 36.76
thb (Thai Baht)
1 4.05 4.07
aed (UAE Dirham)
1 36.32 36.49
myr (Malaysian Ringgit)
1 31.73 31.87
krw (South Korean Won)
100 10.01 10.06
sek (Swedish Kroner)
1 13.11 13.17
dkk (Danish Kroner)
1 19.97 20.06
hkd (Hong Kong Dollar)
1 17.13 17.20
kwd (Kuwaity Dinar)
1 437.24 439.20
bhd (Bahrain Dinar)
1 353.87 355.46

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.