दशैंभर नेपाल पे इन्स्ट्यान्ट मार्फत २६ बैंकका खातामा निःशुल्क रकम ट्रान्सफर गर्न मिल्ने

काठमाडौं । वडा दशैंलाई लक्षित गर्दै नेपाल पेले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ मोबाइल नम्बरको आधारमा हुने नेपाल पे इन्स्ट्यान्टको फण्ड ट्रान्सफर निःशुल्क गरेकोे हो । अब नेपाल पे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेका कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरू तथा कनेक्ट आईपीएस प्रयोगकर्ताले आउँदो ३० असोजसम्मका लागि यो सुविधा पाउन सक्नेछन् । नेपाल पे इन्स्ट्यान्ट मार्फत बिना शुल्क २६ ओटा बैंक तथा वित्तीय संस्थाहरूमा रकम पठाउन सकिनेछ । नेपाल पे इन्स्ट्यान्ट एक प्रोक्...

Sep 23, 2024 - 06:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register