रवीन्द्रसँग ‘प्रचण्डका मन’का कुरा- यथास्थितिमा देश चल्दैन भन्नेमा पुगिसकेको छु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थितिमा देश चल्दैन भन्नेमा आफू पुगिसकेको बताएका छन् । मङ्गलबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् । “यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोलि प्रशिक्षणमा यही भनिरहेकोछु,” प्रचण्डले भनेका […]

Sep 24, 2024 - 06:49
 0
रवीन्द्रसँग ‘प्रचण्डका मन’का कुरा- यथास्थितिमा देश चल्दैन भन्नेमा पुगिसकेको छु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थितिमा देश चल्दैन भन्नेमा आफू पुगिसकेको बताएका छन् ।

मङ्गलबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् ।

“यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोलि प्रशिक्षणमा यही भनिरहेकोछु,” प्रचण्डले भनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register